पर्यटक को संख्या बढे संगै थप दुइ सुबिधा सम्पन्न डुंगा थपियो

६ मङ्सिर २०७५ कृष्ण चापागाई ,काठमाडौँ          बारबर्दिया नगरपालिका ९ खैरेनी  स्थित सत्खलवा ताल यति बेला आन्तरिक तथा बाहिरी पर्यटक ले भरिभराउ छ l बिशेस त् यो सिजन मानिस हरु को लागि नया नया ठाउँ घुमेर आनन्द लिने समय हो भन्छन त्यस मा पनि अहिले घुमेर नया अनि फरक किसिम को आनन्द लिन […]

Continue Reading

डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना

९ कात्तिक, काठमाडौं । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र […]

Continue Reading

च्याङ्ग्राको स्वादमा पल्किए राजधानीवासी, महंगो भए पनि बिक्री धेरै

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले काठमाडौंमा दशैंका लागि खसी-बोका र च्याङ्ग्राको बिक्री शुक्रबारदेखि सुरु गरेको छ । विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका ‘शिकार’ खरिदका लागि मोलतोल गरिरहेका छन् । बजारभन्दा केही सस्तोमा पाइने भएकाले संस्थानका खसीबोका र च्याङ्ग्रामा उपभोक्ताको आकर्षण हुने गर्छ । यद्यपि, संस्थानले थोरै परिमाणमा […]

Continue Reading

पर्साबाट ६० किलो गाजा र १५ किलो चरेससहित दुई जना पक्राउ

२६ असोज, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले झण्डै ६० किलो गाजा र १५ किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरका मनहरी गाउँपालिका ४ डिल्लीपुर बस्ने ५२ बर्षका वीरबहादुर मोक्तान र पलाँसे गाउँपालिका ३ सरिखेतका ४४ बर्षका सूर्यबहादुर स्याङ्तानलाई गाजासहित नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी […]

Continue Reading

काठमाडौंमा खाद्य संस्थानले थाल्याे खसीबोका र च्याङ्ग्राकाे बिक्री

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ । खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानबाट खसीबोका र च्याङग्राको बिक्री सुरु गरिएको प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए । संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य […]

Continue Reading

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्याे

२६ असोज, नवलपरासी । २० घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुलेको छ । राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हाे । नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए । बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र […]

Continue Reading

सुनकोशीमा बस खस्यो, एकको मृत्यु, ४ गम्भीर

२६ असोज, काठमाडौं । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको […]

Continue Reading

दशैँमा घर फर्किंदै परदेशी, सिमानामा भारतीय प्रहरीको डर

१८ असोज, बाँके । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ […]

Continue Reading

शिक्षण सस्था मा बढ्दो मोबाइल प्रयोग ले शिक्षा मा असर परेको भन्दै त्यस बिरुद्ध मा नया अभियान

२०७५ असोज १५ बर्दिया श्री नेपाल प्राज्ञिक आधारभूत बिद्यालय बारबर्दिया नगरपालिका ११ जब्दी बर्दिया मा शिक्षण, शिक्षक अनि मोबाइल बिच को सम्बन्ध को कारण ले बिधार्थी मा पर्न गयको असर को अन्त्य भयको छ | अब शिक्षक ले आफ्नो शिक्षण समयमा तोकियाको ठाउँ मा आ आफ्नो सेल फोन राख्नु पर्ने छ | सायद यो जिल्ला को […]

Continue Reading

हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत !

हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो । […]

Continue Reading