किसानलाई पेन्सन चाहिएन, तरकारी बेच्ने ठाउँ देऊ

२९ माघ, पोखरा । हेमजाका पीताम्वर त्रिपाठी खेतमा काउली गोड्दैछन् । आलु गोडिसकेपछि उनले त्यहीँ काउली रोपेका थिए, अहिले आलु खन्दा काउली अलि ठूला भइसकेका छन् । यसरी ड्याङमा मिलाएर तरकारी लगाउँदा त्रिपाठीको खेतबारी खाली बस्न पाउँदैन । अहिले आलु खन्ने बेलामा काउली गोडमेल गर्ने बेला भएको छ । २५ वर्षदेखि उनका हात यिनै खेतबारीमा […]

Continue Reading

बंगुरपालनमा रमाउँदै महिला

तौलिहवा : रोजगारीको खोजीमा धेरै युवा विदेश गइरहेका बेला कपिलवस्तु वाणगंगा नगरपालिकाको गजेहडाकी मीना चौधरी गाउँमै पशुपालन गरेर मनग्गे आम्दानी लिन सफल भएकी छन्। पाँचवटा बंगुरका पाठापाठीबाट सुरु भएको व्यवासायले राम्रो आम्दानी दिएपछि उनी उत्साहित छन्। ‘३० वर्षदेखि व्यावसायिक रूपमा बंगुर पाल्दै आएकी छु’, चौधरीले भनिन्, ‘आम्दानीको राम्रो स्रोत भएको छ।’ उनी अहिले यो व्यवसायबाट मासिक […]

Continue Reading