‘छक्का पन्जा ३’ पछि के ? ‘छक्का पन्जा ४’ या अनमोलसँग फिल्म ?

लगातार ३ बर्ष निर्माता दिपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा’को सिरिज बनायो । लगातार ३ सिरिजले नै ब्लकबस्टर व्यापार गर्‍यो । ‘छक्का पन्जा ३’ले त ‘छक्का पन्जा’को रेकर्ड नै ब्रेक गर्ने देखिएको छ । तर, अब बजारमा चर्चा सुरु भएको छ कि, दिपक र उनको टिमले ‘छक्का पन्जा ३’ पछि के बनाउला ? निर्माता […]

Continue Reading

सुविन भट्टराईको ‘प्रिय सुफी’ सार्वजनिक

काठमाडौं : लोकप्रिय लेखक सविन भट्टराईको पाँचौं कृति प्रिय सुफी विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरू शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरे । कार्यक्रममा मोटिभेसनल स्पिकर गणेशअगम ढुंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत […]

Continue Reading