तीजको बदलिँदो ट्रेन्ड

तीज हिन्दू नारीहरूको मुख्य पर्व हो । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएको पाइन्छ । तीज मनाउने तौरतरिकामा परिवर्तन आएको बताउँछिन्, तुनाज फेसन इन्सिट्युट एन्ड बुटिकमार्टकी सञ्चालिका हुन्, कविता पोखरेल । कुपन्डोलमा रहेको तुनाज फेसन इन्स्च्यिुट एन्ड बुटिकमार्टमा फेसन डिजाइनको ट्रेनिङसँगै नयाँ–नयाँ डिजाइनको कपडा तयार गरिन्छ । फेसन डिजाइनर कविता भन्छिन्, […]

Continue Reading