नेपाल साफ च्याम्पियनसिप सेमिफाइनलमा प्रवेश, बंगलादेश बाहिरियो

काठमाडौं । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३ औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे । सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल […]

Continue Reading