अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्याे
२६ असोज, नवलपरासी । २० घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुलेको छ । राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हाे । नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए । बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र […]
Continue Reading