पर्यटक को संख्या बढे संगै थप दुइ सुबिधा सम्पन्न डुंगा थपियो

६ मङ्सिर २०७५ कृष्ण चापागाई ,काठमाडौँ          बारबर्दिया नगरपालिका ९ खैरेनी  स्थित सत्खलवा ताल यति बेला आन्तरिक तथा बाहिरी पर्यटक ले भरिभराउ छ l बिशेस त् यो सिजन मानिस हरु को लागि नया नया ठाउँ घुमेर आनन्द लिने समय हो भन्छन त्यस मा पनि अहिले घुमेर नया अनि फरक किसिम को आनन्द लिन […]

Continue Reading

‘छक्का पन्जा ३’ पछि के ? ‘छक्का पन्जा ४’ या अनमोलसँग फिल्म ?

लगातार ३ बर्ष निर्माता दिपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा’को सिरिज बनायो । लगातार ३ सिरिजले नै ब्लकबस्टर व्यापार गर्‍यो । ‘छक्का पन्जा ३’ले त ‘छक्का पन्जा’को रेकर्ड नै ब्रेक गर्ने देखिएको छ । तर, अब बजारमा चर्चा सुरु भएको छ कि, दिपक र उनको टिमले ‘छक्का पन्जा ३’ पछि के बनाउला ? निर्माता […]

Continue Reading

डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना

९ कात्तिक, काठमाडौं । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र […]

Continue Reading

च्याङ्ग्राको स्वादमा पल्किए राजधानीवासी, महंगो भए पनि बिक्री धेरै

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले काठमाडौंमा दशैंका लागि खसी-बोका र च्याङ्ग्राको बिक्री शुक्रबारदेखि सुरु गरेको छ । विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका ‘शिकार’ खरिदका लागि मोलतोल गरिरहेका छन् । बजारभन्दा केही सस्तोमा पाइने भएकाले संस्थानका खसीबोका र च्याङ्ग्रामा उपभोक्ताको आकर्षण हुने गर्छ । यद्यपि, संस्थानले थोरै परिमाणमा […]

Continue Reading

पर्साबाट ६० किलो गाजा र १५ किलो चरेससहित दुई जना पक्राउ

२६ असोज, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले झण्डै ६० किलो गाजा र १५ किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरका मनहरी गाउँपालिका ४ डिल्लीपुर बस्ने ५२ बर्षका वीरबहादुर मोक्तान र पलाँसे गाउँपालिका ३ सरिखेतका ४४ बर्षका सूर्यबहादुर स्याङ्तानलाई गाजासहित नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी […]

Continue Reading

काठमाडौंमा खाद्य संस्थानले थाल्याे खसीबोका र च्याङ्ग्राकाे बिक्री

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ । खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानबाट खसीबोका र च्याङग्राको बिक्री सुरु गरिएको प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए । संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य […]

Continue Reading

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्याे

२६ असोज, नवलपरासी । २० घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुलेको छ । राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हाे । नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए । बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र […]

Continue Reading

सुनकोशीमा बस खस्यो, एकको मृत्यु, ४ गम्भीर

२६ असोज, काठमाडौं । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको […]

Continue Reading

दशैँमा घर फर्किंदै परदेशी, सिमानामा भारतीय प्रहरीको डर

१८ असोज, बाँके । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ […]

Continue Reading