समाचार

बाँसगढी नगर पालिका ०९मा माछागड बिचचाैक मा अति दुखद घटना साइकल र बस जुध्दा दुईबालबालिकाको मृत्यु

थुमनि गाउँ बस्ने कविराम बि.ककाे छाेरा बिक्रम बि.क बर्ष १६काे र छाेरि तिरशन बि.क बर्ष ९उमेरका दाजुबहिनी काे घटना स्थलमा मृत्युु अाज थुमनि गाउँ शाेकमय छ मृत्युु हुने बालबालिका काे अात्मा ले शान्ति पावस स्वर्गमा बास हाेस शाेकाकुल परिवारमा धेर्यधारण गर्ने भगवान ले शक्ति प्रदान गरुन् ।
साँघुरा बाटा अनि अनियन्त्रित सवारी साधनले यस्ता घटना बारम्बार दुर्घटना भैरहने गरेका छन् ! कृपया ट्राफिक नियमको पालना गरौं !

Source: Gulariyaonline.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *