शैनिक दिवस मा आफ्नो कौशलता देखाउदा दुर्घटना मा पर्ने राष्ट्र सेवक को थिए ?

समाचार

सैनिक दिवस मनाउने क्रममा टुँडिखेलमा प्यारासुट मार्फत फ्रि-फल जम्पको कौशल प्रस्तुत गर्दा प्यारासुट राम्राेसँग नखुलेपछि सिधै आकाशबाट जमिनमा खसेर #बारबर्दिया -८, #बकलभार गाऊँका नेपाली सेनाका हवल्दार #पूर्णबहादुर_भण्डारी दाई घाइते हुनु भएको दुखद खबर सुने। खुट्टा, ढाड,टाउँकाे लगायत शरीरकाे अन्य भागमा चाेट लागेकाे र साथी हरू संग बुझ्दा बिर अस्पताल बाट छाऊनी र केहि समय अघी फोक्सोमा समस्या देखीएपछि मेडीसिटीमा लगीएको छ।

सबैले एक अशल राष्ट्रसेवकको शिघ्र स्वास्थ्य लाभको कामना गरौ ।

Source : We belong to bardiya

Leave a Reply

Your email address will not be published. Required fields are marked *