‘जरायो को सकुशल उद्दार पश्चात छोडियो ‘

समाचार

बर्दिया , बरबर्दिया ९ खैरेनी स्थित सत्ख्लुवा सामुदायिक जंगल वाट सायद आफ्नो समूह बाट बिछोड भै खैरेनी गाउ तिर आयको यक मिर्ग जात को जनावर स्थानीय केहि युवा ले सकुसल उद्दार गरेका छन् ।


यस अघि पनि यसै गरि समूह बाट यक्लिएक केहि मिर्ग हरु लाइ स्थानीय पाल्तु कुकुरहरु ले आक्रमण गरि मारेको थियो अहिले त्यस्तो कुनै अप्रिय घटना हुन नपायको एक श्रोत ले जानकारी दियको छ ।
”यो धर्ति मा सबै को बाच्ने अधिकार छ सो सबै मिलि एकअर्का लाइ सहायोग गरौ”

तस्बिर :- अशोक थारु को फेसबुक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *