पर्यटक को संख्या बढे संगै थप दुइ सुबिधा सम्पन्न डुंगा थपियो

समाचार

६ मङ्सिर २०७५
कृष्ण चापागाई ,काठमाडौँ

         बारबर्दिया नगरपालिका ९ खैरेनी  स्थित सत्खलवा ताल यति बेला आन्तरिक तथा बाहिरी पर्यटक ले भरिभराउ छ l
बिशेस त् यो सिजन मानिस हरु को लागि नया नया ठाउँ घुमेर आनन्द लिने समय हो भन्छन त्यस मा पनि अहिले घुमेर नया अनि फरक किसिम को आनन्द लिन चाहने हरुको लागि उद्गमीय प्राकृतिक स्थल बनेको छ l

सत्खलवा ताल जहाँ अहिले पर्यटक को चाप अनि माग बढे संगै थप दुइ डुंगा थपिएको कुरा सत्खलवा ताल संग्रक्षण समितिका अध्यक्ष तथा समाजसेबी सुनिल चापागाई ज्यु ले जानकारी दिनु भयो हिजो केहि पानि पोखरी माछा पालन को लागि अनि बाकि जमिन चै घासे मैदान को रुप मा रहेको यस ताल को स्वरुप यो अवस्था मा ल्याउनु मा सुनिल दाजु को अमुल्य योगदान रहेको कुरा जानकारी गराउछन स्थानिय एक युवा l
अहिले सत्खलवा ताल मा पुरानो सहित दुइ नया डुंगा जुन आफैले खुट्टा को माध्यम बसेर सहजै ढुंगा सयर गर्दै प्राकृतिक ताल सत्खलवा को भरपुर मजा लिन सकिने व्यवस्था रहेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *