शिक्षण सस्था मा बढ्दो मोबाइल प्रयोग ले शिक्षा मा असर परेको भन्दै त्यस बिरुद्ध मा नया अभियान

समाचार

२०७५ असोज १५
बर्दिया
श्री नेपाल प्राज्ञिक आधारभूत बिद्यालय बारबर्दिया नगरपालिका ११ जब्दी बर्दिया मा शिक्षण, शिक्षक अनि मोबाइल बिच को सम्बन्ध को कारण ले बिधार्थी मा पर्न गयको असर को अन्त्य भयको छ |

अब शिक्षक ले आफ्नो शिक्षण समयमा तोकियाको ठाउँ मा आ आफ्नो सेल फोन राख्नु पर्ने छ |

सायद यो जिल्ला को पहिलो नमुना कार्य होला | सजिलो त् थियन तै पनि यस्तो बढ्दो मोबाइल प्रयोग का कारण शिक्षा मा नराम्रो प्रभाब परेको भन्दै उक्त विधालयका प्रधानध्यापक श्री ललित सापकोटा ले यस्तो किसिम को निर्यण गरि आज बाट यस्तो नियम लागु गर्नु भयको छ |

उहाले आफ्नो फेसबुक मार्फत भन्नु भयको छ कि ( असल शिक्षक लाई ठेस नलागोस त्यस प्रती क्षमाप्रार्थी )

Source : Lalit Sapkota {Facebook}

Leave a Reply

Your email address will not be published. Required fields are marked *