दिनहु बढ्दै बाघ को आक्रमण

समाचार

बर्दिया, ७ असोज २०७५

कृष्ण चापागाई

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती बन क्षेत्रमा बाघको संख्या वृद्धि सगै बाघले उक्त क्षेत्र मा बसोबास गर्ने स्थानीयको घरमै गएर घर पालुवा जनावर हरु मार्ने क्रम पनि वृद्धि भएको छ |
गए राती बारबर्दिया नगरपालिका ९ धकैला मा बाघ को आक्रमण बाट एक स्थानीयको को बाख्रा मारिएको छ |

कृषि र पशुपालन नै त्यहाको आम्दानी को श्रोत भएको र जंगली जनवार बाट बाट पटक पटक बर्षेनी उनीहरु लाइ क्षेती पुर्याई रहदा त्यहाँ का आम मानिस चिन्तित छन् |
क्षेतिपूर्ति को नाम मा केहि रकम स्थानीय सरोकार वाला ले दिए पनि अब हामी ले यस्तो खाल को समस्या लाइ दिगो रुप मा अन्त्य गर्न सम्पूर्ण सरोकार हरु पर्ति अनुरोध गर्दछौ |

तस्बिर : सतखलुवा ताल खैरेनी बर्दिया [फेसबुक]

Leave a Reply

Your email address will not be published. Required fields are marked *