शैनिक दिवस मा आफ्नो कौशलता देखाउदा दुर्घटना मा पर्ने राष्ट्र सेवक को थिए ?

सैनिक दिवस मनाउने क्रममा टुँडिखेलमा प्यारासुट मार्फत फ्रि-फल जम्पको कौशल प्रस्तुत गर्दा प्यारासुट राम्राेसँग नखुलेपछि सिधै आकाशबाट जमिनमा खसेर #बारबर्दिया -८, #बकलभार गाऊँका नेपाली सेनाका हवल्दार #पूर्णबहादुर_भण्डारी दाई घाइते हुनु भएको दुखद खबर सुने। खुट्टा, ढाड,टाउँकाे लगायत शरीरकाे अन्य भागमा चाेट लागेकाे र साथी हरू संग बुझ्दा बिर अस्पताल बाट छाऊनी र केहि समय अघी […]

Continue Reading

विप्लव समूहले लियो नख्खु बिस्फोटको जिम्मेवारी, भन्छन्– ‘मानवीय क्षति गर्ने उद्देश्य थिएन, क्षमाप्रार्थी छौं’

काठमाडौँ — नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ । शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएकाथिए। चन्द नेतृत्वकोसमूहका एक नेताले कान्तिपुरसँग कुरा गर्दै भने, […]

Continue Reading

‘जरायो को सकुशल उद्दार पश्चात छोडियो ‘

बर्दिया , बरबर्दिया ९ खैरेनी स्थित सत्ख्लुवा सामुदायिक जंगल वाट सायद आफ्नो समूह बाट बिछोड भै खैरेनी गाउ तिर आयको यक मिर्ग जात को जनावर स्थानीय केहि युवा ले सकुसल उद्दार गरेका छन् । यस अघि पनि यसै गरि समूह बाट यक्लिएक केहि मिर्ग हरु लाइ स्थानीय पाल्तु कुकुरहरु ले आक्रमण गरि मारेको थियो अहिले […]

Continue Reading

यो सरकार ढल्दैन- प्रधानमन्त्री

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली […]

Continue Reading

किसानलाई पेन्सन चाहिएन, तरकारी बेच्ने ठाउँ देऊ

२९ माघ, पोखरा । हेमजाका पीताम्वर त्रिपाठी खेतमा काउली गोड्दैछन् । आलु गोडिसकेपछि उनले त्यहीँ काउली रोपेका थिए, अहिले आलु खन्दा काउली अलि ठूला भइसकेका छन् । यसरी ड्याङमा मिलाएर तरकारी लगाउँदा त्रिपाठीको खेतबारी खाली बस्न पाउँदैन । अहिले आलु खन्ने बेलामा काउली गोडमेल गर्ने बेला भएको छ । २५ वर्षदेखि उनका हात यिनै खेतबारीमा […]

Continue Reading

पर्यटक को संख्या बढे संगै थप दुइ सुबिधा सम्पन्न डुंगा थपियो

६ मङ्सिर २०७५ कृष्ण चापागाई ,काठमाडौँ          बारबर्दिया नगरपालिका ९ खैरेनी  स्थित सत्खलवा ताल यति बेला आन्तरिक तथा बाहिरी पर्यटक ले भरिभराउ छ l बिशेस त् यो सिजन मानिस हरु को लागि नया नया ठाउँ घुमेर आनन्द लिने समय हो भन्छन त्यस मा पनि अहिले घुमेर नया अनि फरक किसिम को आनन्द लिन […]

Continue Reading

‘छक्का पन्जा ३’ पछि के ? ‘छक्का पन्जा ४’ या अनमोलसँग फिल्म ?

लगातार ३ बर्ष निर्माता दिपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा’को सिरिज बनायो । लगातार ३ सिरिजले नै ब्लकबस्टर व्यापार गर्‍यो । ‘छक्का पन्जा ३’ले त ‘छक्का पन्जा’को रेकर्ड नै ब्रेक गर्ने देखिएको छ । तर, अब बजारमा चर्चा सुरु भएको छ कि, दिपक र उनको टिमले ‘छक्का पन्जा ३’ पछि के बनाउला ? निर्माता […]

Continue Reading

डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना

९ कात्तिक, काठमाडौं । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र […]

Continue Reading

च्याङ्ग्राको स्वादमा पल्किए राजधानीवासी, महंगो भए पनि बिक्री धेरै

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले काठमाडौंमा दशैंका लागि खसी-बोका र च्याङ्ग्राको बिक्री शुक्रबारदेखि सुरु गरेको छ । विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका ‘शिकार’ खरिदका लागि मोलतोल गरिरहेका छन् । बजारभन्दा केही सस्तोमा पाइने भएकाले संस्थानका खसीबोका र च्याङ्ग्रामा उपभोक्ताको आकर्षण हुने गर्छ । यद्यपि, संस्थानले थोरै परिमाणमा […]

Continue Reading